प्रेरित 11:22-23

प्रेरित 11:22-23 NNRV

यो समाचार यरूशलेममा भएको मण्‍डलीको कानमा पुग्‍यो, र तिनीहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाए। तिनी त्‍यहाँ आएर परमेश्‍वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्‍पूर्ण हृदयले प्रभुप्रति विश्‍वासी रहिरहन प्रोत्‍साहन दिए।

प्रेरित 11:22-23 को लागि भिडियो