प्रेरित 10:25-26

प्रेरित 10:25-26 NNRV

जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे। तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”

प्रेरित 10:25-26 को लागि भिडियो