प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ। इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें। हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि। प्रभु तिम्रो आत्मासँग रहून्। तिमीसित अनुग्रह रहोस्।
२ तिमोथी 4 पढ्नुहोस्
सुन्नुहोस् २ तिमोथी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 4:19-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू