२ तिमोथी 3:16-17

२ तिमोथी 3:16-17 NNRV

सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।

२ तिमोथी 3:16-17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति