२ तिमोथी 2:1-2

२ तिमोथी 2:1-2 NNRV

यसकारण तिमी, मेरो बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ।