२ शमूएल 6:14-15

२ शमूएल 6:14-15 NNRV

दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे। तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्‍दूक ल्‍याए।