तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे।
२ शमूएल 5 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 5:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू