शेबा नाउँ भएको एउटा दुष्ट मानिस त्यहाँ पनि थियो, जो बेन्यामीनी बिक्रीको छोरो थियो। त्यसले तुरही फुक्यो, र कराएर भन्यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्ना पालमा जाओ! यसैले बिक्रीको छोरो शेबाको पछि लाग्नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्म तिनको पछि लागे।
२ शमूएल 20 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 20:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू