२ शमूएल 16:9-10

२ शमूएल 16:9-10 NNRV

तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्‍ने? म पारि गएर त्‍यसको टाउको उड़ाइदिनेछु।” तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्‍यसले सरापोस्‌ भनी भन्‍नुभएको छ भने कसले त्‍यसलाई रोक्‍न सक्‍छ?”