एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्। तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबा होइनन् र?” दाऊदले तिनलाई ल्याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्नो रजस्वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्।) त्यसपछि तिनी आफ्नो घरमा गइन्।
२ शमूएल 11 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 11:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू