यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्दछौ, र तिमीहरूमा भएको सत्यतामा तिमीहरू स्थिर छौ। जबसम्म म यस शरीरमा छु, तिमीहरूलाई सम्झना गराउँदै सचेत पार्नु म उचित ठान्छु। किनभने म जान्दछु, हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्याग्ने बेला चाँड़ै नै आइरहेछ। मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्झन सक भनी म प्रयत्न गर्नेछु।
२ पत्रुस 1 पढ्नुहोस्
सुन्नुहोस् २ पत्रुस 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ पत्रुस 1:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू