जब परमप्रभुले आँधीबेहरीद्वारा एलियालाई स्वर्गमा उठाइलानै आँट्नुभएको थियो, तब एलिया र एलीशा गिलगाल छोड़ेर बाटोमा गइरहेका थिए। तब एलियाले एलीशालाई भने, “तिमी यहीँ बस, परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।” तर एलीशाले भने, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि तिनीहरू बेथेलमा झरे।
२ राजाहरू 2 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 2:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू