२ यूहन्‍ना 1:3-5

२ यूहन्‍ना 1:3-5 NNRV

परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ। तिम्रा छोरा-छोरीहरूमध्‍ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्‍यमा हिंडेका भेट्टाएर म ज्‍यादै आनन्‍दित छु। अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्‍यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्‍ती गर्दछु।