२ यूहन्‍ना 1:1-2

२ यूहन्‍ना 1:1-2 NNRV

एल्‍डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्‍यलाई चिन्‍ने सबैले पनि प्रेम गर्छन्‌। जुन सत्‍य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्‍यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।