२ कोरिन्थी 9:14

२ कोरिन्थी 9:14 NNRV

परमेश्‍वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्‍णा गर्छन्, र तिमीहरूका निम्‍ति प्रार्थना गर्छन्‌।