२ कोरिन्थी 7:4

२ कोरिन्थी 7:4 NNRV

तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्‍त्‍वनाले परिपूर्ण छु। हाम्रा सबै कष्‍टहरूमा म अति आनन्‍दित छु।