२ कोरिन्थी 6:10

२ कोरिन्थी 6:10 NNRV

अफसोसी, तापनि सधैँ आनन्‍दित। गरीब, तापनि धेरैलाई धनी तुल्‍याउने। केही नभएजस्‍तो, तापनि सबै थोक भएका।