२ कोरिन्थी 4:8-10

२ कोरिन्थी 4:8-10 NNRV

हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं। सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं। येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।