२ कोरिन्थी 4:17-18

२ कोरिन्थी 4:17-18 NNRV

किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ। हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

२ कोरिन्थी 4:17-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति