२ कोरिन्थी 11:14-15

२ कोरिन्थी 11:14-15 NNRV

र यो कुनै अचम्‍मको कुरा होइन, किनकि शैतानले पनि ज्‍योतिर्मय स्‍वर्गदूतहरूको भेष धारण गर्छ। यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्‍यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्‍नो भेष बद्‌लन्‍छन्‌। तिनीहरूको अन्‍त्‍य तिनीहरूका कामअनुसार हुन्‍छ।