२ कोरिन्थी 10:12-13

२ कोरिन्थी 10:12-13 NNRV

आफ्‍नो तारीफ आफैले गर्ने कुनै-कुनै व्‍यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्‍न, अथवा आफैलाई तिनीहरूसँग दाँज्‍न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्‍दा तिनीहरू बेसमझका हुन्‍छन्‌। हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्‍मै पुग्‍नका निम्‍ति परमेश्‍वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं।