२ इतिहास 6:26-27

२ इतिहास 6:26-27 NNRV

“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्, तब स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्‌। तिनीहरू हिँड्‌नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्‍ना प्रजालाई तिनीहरूको उत्तराधिकारको निम्‍ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्‌।