त्यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए। तिनले आफूसँग यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए। परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढ़े। तब खम्बाको छेउमा उभिएर परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, विधि र उर्दीहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्न परमप्रभुको सामुन्ने राजाले करारलाई पुनर्स्थापना गरे।
२ इतिहास 34 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 34:29-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू