अश्शूरका राजा र उनले ल्याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्याऊन्, किनकि हामीसित उनीहरूभन्दा अझ बढ़ी एक सामर्थी हुनुहुन्छ। उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रा निम्ति युद्ध गर्न हामीसित हुनुहुन्छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो।
२ इतिहास 32 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 32:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू