२ इतिहास 21:16-17

२ इतिहास 21:16-17 NNRV

परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्‍यसको भित्रसम्‍मै छिरिगए। सबै धन-सम्‍पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्‍नीहरूलाई समेत लगे। कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।