२ इतिहास 15:1-2

२ इतिहास 15:1-2 NNRV

परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो। तिनी आसालाई भेट गर्न निस्‍केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्‍यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्‍छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्‍यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्‍याग्‍यौ भने उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुहुनेछ।