१ तिमोथी 6:15-16

१ तिमोथी 6:15-16 NNRV

अनि धन्‍य र सर्वोच्‍च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ। उहाँमा नै अमरत्‍व छ, र उहाँ त्‍यस ज्‍योतिमा वास गर्नुहुन्‍छ जसको नजिक कोही जान सक्‍दैन। उहाँलाई कुनै मानिसले कहिल्‍यै देखेको छैन न देख्‍न सक्‍छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्‌। आमेन।