१ तिमोथी 1:12-13

१ तिमोथी 1:12-13 NNRV

मलाई सामर्थ्‍य दिनुहुने ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई म धन्‍यवाद दिन्‍छु, किनभने आफ्‍नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्‍वासयोग्‍य ठान्‍नुभयो। अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ।