१ थेसलोनिकी 5:4-5

१ थेसलोनिकी 5:4-5 NNRV

तर भाइ हो, तिमीहरू अन्‍धकारमा छैनौ, तसर्थ त्‍यस दिनले तिमीहरूलाई चोरले जस्‍तै चकित पार्नेछैन। किनकि तिमीहरू सबै ज्‍योतिका सन्‍तान र दिनका सन्‍तान हौ। हामी रातका र अन्‍धकारका सन्‍तान होइनौं।