१ थेसलोनिकी 5:21-22

१ थेसलोनिकी 5:21-22 NNRV

सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस।