जब उनीहरू सूपको जिल्लामा पुगे, शाऊलले आफूसँग गएको त्यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्नुहुनेछ।” तर त्यस नोकरले भन्यो, “यस सहरमा परमेश्वरका खूब नाम चलेका एक जना मानिस छन्। तिनले भनेका सबै कुरा पूरा हुन्छ। हामी त्यहाँ जाऔं। शायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्छन् कि?”
१ शमूएल 9 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 9:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू