१ शमूएल 8:4-5

१ शमूएल 8:4-5 NNRV

यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्‌दैनन्‌। यसकारण अरू जातिहरूजस्‍तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्‌।”