जब अबीगेलले दाऊदलाई देखिन् तब तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्ने घोप्टो परी भूइँसम्मै निहुरेर तिनको खुट्टामा दण्डवत् गरी भनिन्, “हे मेरा प्रभु, दोष मैमाथि नै परोस्। हजूरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्।
१ शमूएल 25 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 25:23-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू