शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु, तर त्यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर, र परमप्रभुको निम्ति लड़ाइँ गर।” किनभने शाऊलले आफ्नै हातबाट होइन, तर पलिश्तीहरूका हातबाट दाऊदलाई मार्ने विचार गरेका थिए। तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्छु?”
१ शमूएल 18 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 18:17-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू