१ शमूएल 18:10-11

१ शमूएल 18:10-11 NNRV

भोलिपल्‍ट परमेश्‍वर तर्फको एउटा हानिकारक आत्‍माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्‍ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्‍नो भाला थियो। “दाऊदलाई भित्तैमा उनिदिन्‍छु” मनमनै भन्‍दै त्‍यो हाने, तर दाऊद दुवै पल्‍ट तर्के।