तब शाऊलले दाऊदलाई आफ्नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले।
१ शमूएल 17 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 17:38-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू