तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्छ गन्छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।” जब शाऊल र इस्राएलीहरूले त्यस पलिश्तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्न भए।
१ शमूएल 17 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 17:10-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू