दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्ने भए। यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्यससित प्रसन्न छु।” जब-जब परमप्रभुबाट त्यो आत्मा शाऊलमा आउँथ्यो, दाऊदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे, र शाऊलले शान्ति पाउँथे। उनी निको हुन्थे, र त्यस हानिकारक आत्माले उनलाई छोड़ेर गइहाल्थ्यो।
१ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 16:21-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू