१ शमूएल 1:6-7

१ शमूएल 1:6-7 NNRV

तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌। साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌।