१ शमूएल 1:27-28

१ शमूएल 1:27-28 NNRV

यही बालकको निम्‍ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्‍यसको जीवनभरि नै त्‍यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे।