रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए। हन्नाह र पनिन्नाह नाउँका तिनका दुई पत्नी थिए। पनिन्नाहका छोराछोरीहरू थिए, तर हन्नाह निस्सन्तान थिइन्।
१ शमूएल 1 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 1:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू