१ पत्रुस 1:22-23

१ पत्रुस 1:22-23 NNRV

अब सत्‍यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्‍ना दाजुभाइलाई निष्‍कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।