१ राजाहरू 8:47

१ राजाहरू 8:47 NNRV

र यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकोले गर्दा मन बद्‌लेर त्‍यस देशमा पश्‍चात्ताप गरी तपाईंलाई अर्ज-बिन्‍ती गरी यसो भने भनेदेखि, ‘हामीले पाप गर्‍यौं, हामीले भूल गर्‍यौं, र हामीले खराब काम गर्‍यौं,’