१ राजाहरू 7:9

१ राजाहरू 7:9 NNRV

यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्‍म र जगदेखि छतसम्‍म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्‍च स्‍तरीय ढुङ्गाहरूले बनाइएका थिए।