१ राजाहरू 22:34

१ राजाहरू 22:34 NNRV

तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”