१ राजाहरू 18:45-46

१ राजाहरू 18:45-46 NNRV

यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्‍यो र ठूलो पानी पर्न लाग्‍यो, र आहाब आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए। परमप्रभुको शक्ति एलियामाथि पर्‍यो, र आफ्‍नो खास्‍टो पटुकामा लपेटेर तिनी यिजरेलसम्‍मै आहाबको अगिअगि बाटोमा कुदे।