१ राजाहरू 18:43-44

१ राजाहरू 18:43-44 NNRV

तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” त्‍यसले गएर हेर्‍यो। त्‍यसले भन्‍यो, “त्‍यहाँ केही छैन।” एलियाले सात पल्‍ट त्‍यसलाई “गएर हेर्‌” भने। सातौँ पल्‍टमा चाकरले भन्‍यो, “मान्‍छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्‌दैछ।” तब एलियाले त्‍यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्‍नो रथ तयार गरेर तल गइहाल्‍नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्‍नेछ’।”