१ यूहन्‍ना 5:3-5

१ यूहन्‍ना 5:3-5 NNRV

परमेश्‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्‌। किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो। संसारमाथि विजय प्राप्‍त गर्ने को हो? त्‍यही हो, जसले येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्छ।