१ यूहन्‍ना 4:10-11

१ यूहन्‍ना 4:10-11 NNRV

प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।

१ यूहन्‍ना 4:10-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति