१ कोरिन्थी 9:16-17

१ कोरिन्थी 9:16-17 NNRV

किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ! किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ।